'संविधान संशोधन कुनै हालतमा पास हुदैन, पास भए नेपाल अखण्ड रहन नसक्ने'

0
203

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन कुनै हालतमा पास हुन नदिने बताएका छन् । राजधानीमा आयोजित विपक्षी दलको सभालाई संवोधन गर्दै अध्यक्ष ओलीले संविधान संशोधन पास गर्दा मुलुकको नोक्सानी हुने बताए ।

Advertisements

यसअघि सिपि मैनाली, बिश्वेन्द्र पासवान, चित्रबहादुर केसी लगायतका नेताहरुले बोली सकेका छन ।  कार्यक्रममा ओलीले भने भने, ‘ कौडा खेल्दा कौडाको हैन सम्पत्तिको नोक्सन हुन्छ, तास खेल्दा जित्नेले तासको पत्ता हैन सम्पत्ति, पैसा नै लान्छ । ’

ओलीले संविधान स्विकार नर्गेहरुले चुनाव हुन दिन्नौै भनेको भन्दै व्यंग गरे । उनले यो बिधेयक पास भए नेपाल अखण्ड रहन नसक्ने समेत दावी गरे ।

LEAVE A REPLY