ट्याक्टर दुर्घटनामा एकको मृत्यु

0
198

जाजरकोट, २८ पुस ।  जाजरकोट सदरमुकामबाट ढिमे घरंगातर्फ खाद्यान्न बोकेर जाँदै गरेको भे १ त ५७०७ को ट्याक्टर पल्टिदा बिहिवार एक जनाको मृत्यु भएको छ । ढिमे १ चुइकस्थित ट्याक्टर पल्टिदा सहचालक भेरीमालिका २ का २४ वर्षीय हरिबहादुर पुनको घटना स्थलमै ज्यान गएको हो । त्यसैगरी, ट्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् । घाइत उनको उपचारका लागी सदरमुकाम लगिएको प्रहरी प्रमूख भावेश रिमालले जानकारी दिए ।

Advertisements

LEAVE A REPLY