चलचित्र छक्कापञ्जा कस्ले ग-यो आउट (हेर्नुहोस् भिडियोमा)

0
496
२८ पुस, काठमाडौँ।

१ सय ५०  दिन मनाउन सफल नेपाली चलचित्र छक्कापञ्जा आजदेखी फेसबुक र यूट्युवमा सार्वजानिक भएको छ । ११ घण्टाअघि सार्वजानिक भएको छक्कापञ्जा झण्डै २ लाखले फेसबुकमार्फत हेरिसकेका छन ।

Advertisements

निमार्ताले आफै सार्वजानिक गरेका हुन वा अरु कसैले चोरेर फेसबुकमा राख्यो यसबारे भने खूल्न सकेको छैन । यसबिषयमा बुझन छक्कापञ्जाका निर्माता दिपकराज गिरीलाई फोन गर्दा उनको फोन संपर्क हुन सकेन ।

चलचित्र छक्कापञ्जा हेर्नुहोस :

https://www.facebook.com/arjun.sanu.9/videos/1153231411459300/?__mref=message_bubble

LEAVE A REPLY