संसद बैठक एक बजे बस्दै

0
256

काठमाडौं , २९पुस । ब्यवस्थापिका संसदको बैठक  आज  एक बजे बस्दैछ ।

Advertisements

संविधान संशोधन विधेयक पारित गर्दै निर्वाचनको मिति घोषणाको तयारीमा सरकार रहेपनि विधेयक अघि बढाउन नदिने प्रमुख प्रतिपक्षी एमाले सहितका प्रतिपक्षी दलको अवरोधका बीच संसद बैठक बोलाईएको हो ।

आजको बैठकले निर्वाचनसंग सम्बन्धित दुवै वटा विधेयक, संशोधन प्रस्ताव सहित सम्बन्धित समितिमा पठाउने छ ।

LEAVE A REPLY