दिनेश कोइरालाको आगमन सगै बिपी कोईराला मेमोरियल क्यान्सर हस्पिटल भरतपुर मा अनुगमन सुरु

0
657

एशिया मै नाम चलेको भरतपुर स्थित बिपी कोईराला क्यान्सर अस्पताल बिगत केहि समय देखी बेबस्थापिकिय कमजोरी का कारण जनताहरु को बिश्वाश गुमाउदै गैरहेको थियो।

यसै बिच भर्खरै मात्र सरकार बाट सन्चालक पदमा नियुक्त हुनु भयका समाजसेबी तथा चिरपरिचित युवा नेता दिनेश कोईरालाको आगमन सगै सबै सेवाग्राही तथा आमजनता हरुमा नयाँ आशा तथा सन्चार पलाएको छ ।

Advertisements

यसै बिच हिजो राती देखी बिहान ४ बजे सम्म स्वम कोइराला आफै अनुगमन मा निस्कनु भयो र एक, एक गर्दै सेवाग्रहीहरु सग  साछात्कार गर्नु भयो । र कसैलाई केहि समस्या भएमा आफुलाई सिधा फोन सम्पर्क गर्न सुझाउनु भयो । यसैबिच हामीले जनाता लाई बुझ्दा उनिहरु भन्छन ‘हामी चाहान्छौ हस्पिटलका नराम्रा कुराको सुधार उहाँ बाटै होस’ यस बाट के बुझ्न सकिन्छ भने अहिले बिस्तारै मानिस हरुमा यस बिपी कोईराला मेमोरियल क्यान्सर हस्पिटल प्रति मानिसको बिश्वास बड्न थालेको छ र बिरामीहरु सानासाना कुरालेसमस्यामाअल्झनुपर्नेछैन भन्ने आशा पलाएको छ ।

 

LEAVE A REPLY