सभासद बिक्रम खनाल द्वारा हरपुर गाबिस हरपुरमा क्रिकेट खेल उद्घाटन

0
268

नवलपरासी छेत्र न ५, का बिकास प्रेमी सभासद बिक्रम खनाल ले हरपुर गाबिस हरपुरमा एक समरोह बिचमा  क्रिकेट  खेल उद्घाटन गर्नु भयो । साथै उक्त कार्यक्रमको सफलताको लागि आयोजक लाई शुभकामना तथा धन्यवाद मन्तब दिदै आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बचन दिनु भयो ।

LEAVE A REPLY