पूर्वराजा १२ बजे शीतल निवासमा पुग्ने

0
204

पूर्वराजा ज्ञानेन्द्र शाह शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अहिले १२ बजे पुग्ने भएका छन्।

Advertisements

बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएको भएकाले पूर्वराजा १२ बजेर ५ मिनेटमा शीतलनिवास पुग्ने पूर्वराजाका सहयोगी फणि पाठकले सेतोपाटीलाई बताए। ‘ १२ बजेर ५ मिनेटमा उहाँलाई निम्तो आएको छ। समयमै उहाँ शीतल निवास पुग्नुहुन्छ,’ पाठकले भने,‘बरबधुलाई आशिर्वाद दिएर उहाँ फर्कने कार्यक्रम तय भएको छ।’

केही समययता मुलुक र राष्ट्रियतामाथि खतरा बढेको भन्दै विभाजनकारी शक्तिहरूलाई परास्त गर्न जनतालाई अपिल गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको बिहेमा अतिथिका रूपमा आमन्त्रित गरिएका हुन्।

२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक

LEAVE A REPLY