वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या

0
237

वैदेशिक रोजगारीका लागि मलेसियामा पुगेका एक नेपालीको हत्या भएको छ ।राधेश्याम पाण्डेको शव लोरोङ १ पाडाङ नागासरीको स्थानीय खेल मैदानमा भेटिएको हो ।उनको घाँटी रेटिएको र पेटमा छुरा घोपेको पाइएको छ ।उनी बुकित टेन्घामा एक फ्याक्ट्रीमा काम गर्थे । उनको बारेमा थप खुलेको छैन ।घटनाबारे प्रहरीले अनुसन्धान थालेको द सन डेलीले जनाएको छ ।

Advertisements

LEAVE A REPLY