सोनाक्षीको व्यक्तिगत भिडियो सामाजिक सञ्जालमा भाइरल

0
279

मुम्बई । बलिउड अभिनेत्री सोनाक्षी सिंहाको एक व्यक्तिगत भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा अभिनेता बरुण धवन पनि देखिएका छन् । उक्त भिडियोमा सोनाक्षी, बरुण र सलमानको मस्ती देख्न सकिन्छ । केहीले उनलाई गम्भीर स्वभावको केटी भन्ने गरेपनि यस भिडियोले त्यो नजरलाई छायाँमा पारिदिएको छ ।

Advertisements

सोनाक्षीले ट्विट गर्दै भनेकी छन्, ‘मलाई र बरुणलाई अहिलेसम्म कुनै पनि फिल्ममा लिएका छैनन्, यसकारण हामीले आफैं भिडियो बनायौं ।’ यस भिडियोलाई मानिसहरुले एकदमै मन पराएको बताइएको छ । र, सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ ।

LEAVE A REPLY