उच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशहरुको पद तथा गोपनीयताको सपथ सम्पन

0
201

७ प्रदेशका उच्च अदालतका लागि सिफारिस भएका ८० न्यायाधीशहरुले आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् ।

Advertisements

सर्वोच्च अदालत पछाडि रहेको अस्थायी हलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शंकर नायक, प्रधानन्यायाधीश सुशिला कार्की लगायतको उपस्थितमा न्यायाधिसहरुको सपथ भएको हो ।
प्रत्येक प्रदेशका लागि मुख्य न्यायाधिसले नवनियुक्त न्यायाधिसहरुलाई सपथ गराएका हुन् ।

LEAVE A REPLY