तेरियाले जितिन् डान्स उपाधि सलमान खान ले गरे बिजयिको घोषणा:३० लाख नगदसहित, रेनाल्ड डस्टर ब्राण्डको कार पारिन अफ्नो पोल्टामा

0
235

मुम्बई । भारतीय टेलिभिजन कलर्सको डान्स रियालिटी शो ‘झलक दिखलाजा’को उपाधि नेपाली चेली तेरिया मगरले जितेकी छिन् ।‘झलक दिखला जा’को सिजन नौमा विजेता बनेकी तेरियाले थुप्रै पुरस्कार पाएकी छिन् । कलर्स टेलिभिजनमा प्रशारण हुने यो डान्स रियालिटी शो चर्चित छ ।भारतीय अनलाइन पोर्टल ‘बलिउड लाइफ’का अनुसार टेरियाले अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन् ।५० प्रतिसत जनताको अन्लाईन भोटिङ तथा बाकी ५० प्रतिसत जज को निर्णय बाट तेरीया बिजयि भएको घोषाणा बलिवूड सुपरस्टार सलमान खान ले गरे  । रुद्रपुर रुपन्देही जिल्ला निवासी टेरियाले यसअघि ‘डान्स इन्डिया डान्स’को उपाधि समेत हात पारेकी थिइन् । यो जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार पनि प्राप्त गरिन ।

Advertisements

हेरौ उक्त कार्यक्रमका केहि झलक  तस्विर हरु

LEAVE A REPLY