आमिर खानको सेक्स टेप बाहिरियो

0
231

पूर्व ओलम्पिक रजत पदक विजेता ब्रिटिश बक्सर आमिर खान अहिले निकै समस्यामा परेका छन् ।

Advertisements

डेलीमेलको खबरअनुसार पाकिस्तानी मूलका पूर्व विश्व च्याम्पियन आमिरको सेक्स भिडियो बाहिरिएको छ । अमेरिकाकी एक पोर्न साइटबाट उनको यो भिडियो बाहिरिएको हो । यो भिडियो क्लिप इन्टरनेटमा भाइरल भइरहेको छ ।

केही हप्ता पहिले साइटमा अपलोड गरिएको भिडियोमा आमिर कुनै मोडलसंग स्काइपमा च्याट गरिरहेका बेला अश्लिल गतिविधिमा लिप्त भएको देखिएको छ । यो भिडियो आमिर र फरयालको विहे (२०१३) पछिको हो । तर, अहिलेसम्म यस भिडियोका बारेमा कुनै बयान आएको छैन । तर, फरयालले यो भिडियो ‘बिल्कुल घृणित’ छ भनेकी छन् ।

आमिरमाथि ग्ल्यामर मोडल कार्ला होवे र नतालिया फक्स र वकिल तान्यासंग यस्तो गतिविधिमा लिप्त भएको आरोप लगाइएको छ ।

आमिर यस बेला उनको परिवारमा चलिरहेको उनकी पत्नी र माता–पितासंगको विवादलाई लिएर समस्यामा परेका छन् । केही दिन पहिले उनकी मोडल पत्नी फरयाल मखदूमले आमिरका माता–पिता र बहिनीमाथि घरेलु हिंसाको आरोप लगाएकी थिइन् ।

फरयालले आमिरको परिवारले उनीमाथि डिभोर्स दिनको लागि दवाव दिइरहेको आरापे लगाएकी छन् ।

LEAVE A REPLY