चित्तलसँग मोटरसाइकल ठोक्किँदा मोटर साइकल सवार तथा चित्तल दुबैको मृत्यु

0
223

माघ ९, २०७३- बर्दिया राष्ट्रिय निकुन्जस्थित पूर्व-पश्चिम राजमार्गमा शनिबार राति मोटरसाइकलसँग चित्तल ठोकिँदा एकजनाको ज्यान गएको छ ।

Advertisements

कैलालीको टिकापुरबाट नेपालगन्जतर्फ गइरहेको से ३ प १०९५ नम्बरको मोटरसाइकलबाट चित्तलमा ठोकिएर अन्दाजी ३५ वर्षीय विष्णुदत्त रावलको घटनास्थलमा मृत्यु भएको प्रहरी उपरीक्षक भरतबहादुर बोहोराले बताए । घटनामा चित्तलको पनि मृत्यु भएको छl  स्रोत : कान्तिपुर

LEAVE A REPLY