कृष्ण सुवेदी आत्महत्या प्रकरणमा दीपक–दीपा ले गरे छानविनको माग

0
280

यूरोपबाट फर्किए लगतै चलचित्र ‘छक्का पन्जा’का निर्माता तथा कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौला प्रहरी परिसर, गौशाला पुगेका छन् । उनीहरुले महानगरिय प्रहरी परिसर, गौशाला पुगेर छानविनको माग गरेका हुन् ।

Advertisements

‘छक्का पन्जा’ पाइरेसी गरेको आरोप लागेका नवलपरासीका कृष्ण सुवेदीले केहि दिन अगाडि आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका थिए । यसपछि, सामाजिक संजाल र केहि मिडियामा निर्माता दीपकराज गिरीको धम्कीका कारण कृष्णले आत्महत्या गरेको भन्दै खबर फैलिएको थियो ।

 

LEAVE A REPLY