योगगुरु रामदेवको डरले जव कार्यक्रम नै छोडेर कुलेलाम ठोके कपिल शर्मा

0
320

द कपिल शर्मा शो’ भारतमा मात्र नभई नेपालमा पनि उत्तिकै चर्चित छ । कपिल सधैं आफ्नो पाहुनाको विषयमा लाइमलाइटमा हुन्छन् । कपिलको टीभी कार्यक्रमको आइतबारको भागमा योगगुरु रामदेव पाहुनाको रुपमा देखिए ।कार्यक्रम प्रसारण हुनुपूर्व प्रस्तोता कपिलले आफ्नो ट्वीटर अकाउन्टमार्फत सो कुराको जानकारी दिएको थिए ।

Advertisements

कार्यक्रमका केही तस्बिर पनि सार्वजनिक भएका थिए । यी फोटोमा रामदेव कपिल शर्मालाई बोकिरहेको देख्न सकिन्छ भने अर्कोमा कपिल बाबासँग बच्नका लागि भागिरहेको देख्न सकिन्छ ।कार्यक्रममा

कपिल शर्माले रामदेवको उमेर कति हो भनेर सोध्दा उनले मज्जाले हाँसेर जवाफ दिए, ‘उमेर ती व्यक्तिको सोधिन्छ जसको विवाह गर्नुपर्छ ’

कार्यक्रममा क्रममा आफ्नो जीवनमा घटित एउटा रोचक प्रशंगबारे कुराकानी गरे । उनी भन्छन्, ‘एक दिन शिविरमा एक युवती आउँछिन् र भन्छिन्, ‘बाबा ‘हग’ गर्न चाहन्छु । म गाउँको छोरो ‘हग’ गर्नुछ भने आफ्नो घरमा नै गरेको आएको भए हुन्थ्यो ।’

महिलाले होइन बाबाजी हजुसँगै हग गर्नुछ । मैले उत्तर दिएँ, ‘म खुल्लेआम हग्दिनँ । ’

कपिलले रामदेवलाई अहिलेसम्म कसैले प्रेम प्रस्ताव रोखेको छ । कसैले ‘आई लभ यु’ भनेको छ भन्ने प्रश्न सोध्दा उनले हज्जारौं, लाखौंले आफूलाई ‘आइ लभ यु’ भन्ने गरेको बताए ।

LEAVE A REPLY