ट्रम्पको विरोधमा गुगल

0
322

मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको विरोध गर्दै गुगलको मातृकम्पनी अल्फाबेटका हजारौं कर्मचारी प्रदर्शनमा उत्रेका छन् ।अल्फाबेटका आठ कार्यालयका दुई हजारभन्दा बढि कर्मचारी काम छाडेर विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

Advertisements

LEAVE A REPLY