स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

0
259

माघ १९, २०७३व्यवस्थापिका – संसद्को बुधबारको बैठकमा राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले ‘स्थानीय तह निर्वाचन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७३ सदन समक्ष पेस गरेका छन् । सो विधेयकमाथि संशोधनसहितको सुझाव प्रस्तुत गर्न सांसद आनन्दप्रसाद ढुङ्गानाको संयोजकत्वमा उपसमिति गठन गरी प्रतिवेदन तयार गरिएको सभापति घर्तीले जानकारी दिए ।

Advertisements

आजको बैठकमा शून्य र विशेष समय भएन भने अन्य कार्यसूची पनि समावेश थिएन । संसद्को अर्को बैठक यही माघ २० गते बिहीबार दिउँसो १ बजे बस्नेछ । रासस

LEAVE A REPLY