मोबाइल र बैंकबाटै विद्युत् महशुल बिल तिर्ने सहज ब्यवस्था गर्न उर्जा सचिवलाई मुख्यसचिवको पत्र

0
219

२० माघ, काठमाडौं । मुख्य सचिव सोमलाल सुवेदीले उर्जा मन्त्रालयलाई बिजुलीको बिल तिर्ने सहज ब्यवस्था गर्न निर्देशन दिएका छन् ।उर्जासचिवलाई एक पत्र लेख्दै सुवेदीले दूरदराजका नागरिकले विलुलीको महशुल तिर्न ठूलो सास्ती खेपिरहेकाले त्यसलाई सम्बोधन हुने गरी वैकल्पिक ब्यवस्था गर्न निर्देशन दिएका हुन् ।

Advertisements

यस्तो छ मुख्य सचिवको पत्र 

LEAVE A REPLY