तेरियाले काठमाडौं आएर गरिन् रकम सहयोगको घोषणा

0
241

 

काठमाडौं – भर्खरै ‘झलक दिखलाजा ’ को उपाधि चुम्न सफल तेरिया मगरले आफ्नो फाउन्डेसनमा एक लाख साठी हजार सहयोग प्रदान गर्ने घोषणा गरेकी छिन् ।

Advertisements

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममार्फत उनले सो कुराको जानकारी दिएकी हुन् ।गरिब र पछाडि पारिएका वर्ग समुदाय र क्षेत्रका बालबालिकाहरुको कला तथा शिक्षामा पहुँच पुर्याउन सहयोग गर्नु तेरिया मगर फाउन्डेसनको मूल उद्देश्य हो । नेपाली कला र संस्कृतिको जगेर्ना गर्नका लागि फाउन्डेसनलाई रकम सहयोग गरेको तेरिया मगर फाउन्डेसनले जानकारी दियो ।

 

 

 

 

 

 

 

 

 

LEAVE A REPLY