भारतमा ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्पको झड्का महसुस

0
202

काठमाडौं – सोमबार राति भारतको देहरादुनको उत्तरपूर्वी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राजधानी नयाँदिल्ली, उत्तर प्रदेश, हरियाणालगायत क्षेत्रमा झड्का महसुस भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

Advertisements

भारतीय सञ्चार माध्यमका अनुसार सोमबार राति १० बजेर ३४ मिनेटको समयमा ५ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्प को महसुसपछि मानिसहरु घरबाहिर निस्किएका थिए । भूकम्पको क्षति विवरण आइसकेको छैन् ।

LEAVE A REPLY