‘रइस विजनेसमा काबिल’को ओभरट्रयाक

0
203

बर्ष २०१७ कै ठुलो भीडन्त मानिएको वलिउडका दुइ फिल्म ‘रइस’ र ‘काबिल’को विजनेसमा अघि र पछिलो प्रतिस्पर्धा कायमै छ । दोश्रो सातामा प्रदर्शनरत फिल्मको विजनेसमा इनिसियल्ली ‘रइस’ अघि आयो ।

Advertisements

शाहरुख खानको फिल्म भएका कारण यसैपनि सुरुवाती दिनमा विजनेस अघि आउने स्वभाविक थियो । तर यो सँगसँगै रिलिज अर्का स्टार ऋतिक रोशनको ‘काबिल’ले प्रदर्शनको ११ औं दिनबाट विजनेसमा ओभरट्र्याक सुरु गरेको छ ।
प्रदर्शनको दोश्रो शनिबार रइसले ८ करोड आसपासको विजनेस गर्दा ‘काबिल’ले ९ करोड बढिको विजनेस गर्यो भने दोश्रो आइतबार ‘काबिल’ले ११ करोड ८८ लाखको विजनेस गर्दा ‘रइस’ले ९ करोडको विजनेसमा चित्त बुझायो ।

यसैपनि फिल्म हेर्ने दर्शकले समेत ‘रइस’लाइ भन्दा एक स्थानमाथीको कमेन्ट ‘काबिल’लाइ दिएका छन् ।

LEAVE A REPLY