राप्रपा मनाङको अध्यक्ष बने चिरपरिचित डन दीपक मनाङे

0
222

काठमाडौं– पुस २८ गते राप्रपामा प्रवेश गरेका चिरपरिचित डन दीपक मनाङे राप्रपा मनाङ जिल्लाको अध्यक्ष बनेका छन् ।मंगलबार भएको जिल्ला अधिवेशनबाट मनाङे राप्रपाको जिल्ला अध्यक्ष चयन भएका हुन् । स्मरण रहोस् अधिवेशन मनाङमा नभएर काठमाडौंमै भएको हो ।मनाङजिल्लामा अत्याधिक चिसो रहेकाले काठमाडौंमै अधिवेशन गरीयको बुझिएको छ ।

Advertisements

LEAVE A REPLY