निरत्तर घट्दै अमेरिकी डलरको भाउ

0
213

२५ माघ, काठमाडौं ।पछिल्लो समय अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ बलियो बनेको छ ।

Advertisements

अमेरिकी डलरको भाउ पछिल्लो साढें दुई महिनामा २ रुपैयाँ ५० पैसाले कमी आएसँगै नेपाली रुपैयाँ बलियो बनेको हो । राष्ट्र बैंकले मंगलवारका लागि निर्धारण गरेका विदेशी विनिमयदर अनुसार एक एक डलरको भाउ १०७ रुपैयाँ ७९ पैसा तोकेको छ । गत कात्तिक २८ गते पनि एक डलरको भाउ १०७ रुपैयाँ ७९ पैसा नै थियो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै डलरको भाउ बढ्दा मंसिर १० गते ११० रुपैयाँ २८ पैसासम्म डलरको भाउ पुगेको थियो । त्यसपछि डलर निरन्तर बढिरहेको थियो ।

LEAVE A REPLY