डा. पोखरेल बने निमित्त आइजीपी

0
252

काठमाडाैँ: आइजी उपेन्द्रकान्त अर्यालको अनिवार्य अवकाशसँगै सरकारले नेपाल प्रहरीको निमित्त प्रहरी प्रमुख डा. दिनेशचन्द्र पोखरेललाई बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकले डा. पोखरेललाई आइजीपी बनाउने निर्णय गरेको वाणिज्य तथा आपूर्ति मन्त्री रोमी गौचनले अन्‍नपूर्णलाई जानकारी दिए। प्राविधिकतर्फका एआइजी डा. पोखरेललाई निमित्त आइजी दिन सरकारले सोमबार आकस्मिक क्याबिनेट बैठक बसी प्रहरी नियमावली नै फेरेको थियो।

Advertisements

LEAVE A REPLY