बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी र थरुहट तराई लोकतान्त्रिक बिच एकता

0
227

बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी नेपाल र गंगा चौधरीले नेतृत्व गरेको थरुहट लोकतान्त्रिक पार्टी बीच एकता भएको छ। दुई पार्टीबीच सोमबार एकता भएको हो। एकीकृत पार्टीको नाम नयाँ शक्ति नेपाल नै रहने भएको छ। पार्टी एकतासँगै अब नयाँ शक्तिको संसदमा प्रतिनिधित्व हुने भएको छ। चौधरीले नेतृत्व गरको पार्टीमा उनी सांसद हुन्। चौधरी व्यवस्थापिका संसदको बिधायन समितिकी सभापति समेत हुन्। चौधरीे गोपाल दहितले नेतृत्व गरको थरुहट तराई पार्टी लोकतान्त्रिककी सांसद थिइन्। केही समयअघि उनले पार्टी विभाजन गरेर नयाँ पार्टी खोलेकी हुन्।

Advertisements

LEAVE A REPLY