जब बैंकमै नोटको बण्डलमा एक हजार रुपैयाँ दरका नक्कली नोट भेटिए

0
809

महोत्तरी, ४ फागुन । गौशालामा एक हजार दरका त्रुटिपूर्ण नोट फेला परेका छन् । यहाँको सहयोगी विकास बैंकबाट एक सेवाग्राहीले निकालेको १ लाख बराबरको हजार दरको बन्डलमा तीन वटा नोट एउटै नम्बरको फेला परेको हो ।

Advertisements

राष्ट्र बैंकका गर्भनर युवराज खतिवडाको हस्ताक्षर रहेका ती नोट मङ्गलबार एक सेवाग्राहीले बैकबाट पैसा निकाल्दा फेला परेको हो । ङ १६ ५९२९०६ नम्बरका तीे नोट फेला परेपछि यहाँका जनता चकित भएका छन् ।

फेला परेका ती नोटमाथि अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । रासस

LEAVE A REPLY