वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने सरकारको घोषणा

0
261

काठमाडौं, १० फागुन सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको सोमबार राति बसेको मन्त्रिपरिषदको तेस्रो बैठकले मधेसी मोर्चाको असहमतिका बाबजुद निर्वाचनको मिति तोकेको हो खानेपानीमन्त्री प्रेम बहादुर शाहीका अनुसार निर्वाचनको आयोगको प्रस्तावमा वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो सरकारको निर्णयसँगै विसं २०५९ यता हुन नसकेको स्थानीय निर्वाचन सुनिश्चित भएको

Advertisements

LEAVE A REPLY