निर्वाचनका लागि अर्थ मन्त्रालयले दश अर्ब उपलब्ध गराउने

0
236

काठमाडौं, १० फागुन।निर्वाचनका लागि अर्थ मन्त्रालयले रु १० अर्ब २९ करोड ६३ लाख ७६ हजार ७७५ रकम उपलब्ध गराउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए

Advertisements

मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले मुलुक निर्वाचनमा केन्द्रित भएको बताए प्रवक्ता कार्कीले भने– “मुलुक निर्वाचनमा गयो, सरकारले महत्वपूर्ण निर्णय गरेको निर्वाचनलाई सफल बनाउन सबैको साथ सहयोग जरुरी

LEAVE A REPLY