डोनाल्ड ट्रम्पले मकमास्टरलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त

0
240

१० फागुन, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेफिट्नेज जनरल एचआर मकमास्टरलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् उनले माइकल फि्नको स्थान लिनेछन् विवादमा मुछिएपछि उनले सुरक्षा सल्लाहकार नियुक्त भएको २५ दिनमा नै राजीनामा दिनु परेको थियो । ट्रम्प प्रशासनले नौसेनाका पूर्वउपप्रमुख रोबर्ट हार्वर्डलाई सुरक्षा सल्लाहकार बन्न प्रस्ताव गरेको थियो तर, उनले अस्वीकार गरेका थिए नयाँ सुरक्षा सल्लाहकार मकमास्टरले इराकका साथै अफगानिस्तानमा काम गरेका थिए

Advertisements

LEAVE A REPLY