प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन विधेयकमा छलफल गर्न संसदीय दलको बैठक बोलायो

0
278

काठमाडौं, ११ फागुन प्रमुख विपक्षी दल एमालेले संविधान संशोधन विधेयकमाथिको अवरोध के गर्ने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान ११ बजे शुरु हुने संसदीय दलको बैठकमा संविधान संशोधन विधेयकमाथिको विरोध कायम राख्ने वा नराख्ने के गर्ने भन्ने विषयमा निर्णय हुने मुख्य सचेतक भानुभक्त ढकालले जानकारी दिए एमालेले आजदेखि संविधान संशोधन विधेयकलाई अगाडि बढाउन दिन्छ भन्ने प्रश्नमा मुख्य सचेतक ढकालले भने, ‘अहिले नै केही भन्न सकिँदैन राजनीति हो हेर्दै जानुस् के हुन्छ ?’स्रोतका अनुसार एमालेले संसदको प्रक्रियाअनुसार विधेयकलाई छलफलमा अगाडि बढाउन दिनेछ एमालेले संशोधन विधेयक राष्ट्रघाती रहेको भन्दै एमालेसहितका नौ दलीय गठबन्धनले विरोध गर्दै आएका छन्

Advertisements

LEAVE A REPLY