९ दलको आयो यस्तो निर्णय:संशोधन विधेयक पेश भए अवरोध गर्ने

0
241

११ फागुन, काठमाडौं नौ राजनीतिक दलहरुले संविधान संशोधन प्रस्ताव संसद बैठकमा पेश भए अवरोध गर्ने निर्णय गरेका छन् ।नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले संशोधन प्रस्ताव पेश भए उभिएर विरोध गर्ने बताए ।व्यवस्थापिका संसदको आजको बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने तयारी सरकारले गरेको त्यसअघि रणनीति बनाउन प्रमुख विपक्षी दल नेकपा एमालेसहित नौ दलको संयुक्त बैठक बसेको थियो बैठकले संशोधन विधेयकलाई अघि बढाउन नदिने निर्णय गरेको यसअघि एमालेसहित दलको विरोधका बीच संविधान संशोधन विधेयक टेबल भएको थियो सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि एमालेसहित विपक्षी दलहरु केही लचिलो देखिए पनि संशोधन विधेयक भने फेल गराइछाड्ने बताएका छन्

Advertisements

LEAVE A REPLY