नयाँ शक्ति भित्रै बाबुरामको आलोचना

0
248

१२ फागुन, काठमाडौं संघीय समाजवादी फोरम नेपालसँग मिलेर चुनाव स्थगितको माग गरेपछि नयाँ शक्ति पार्टी नेपालमा विवाद उत्पन्न भएको

Advertisements

निर्मल भट्टराईसहित केन्द्रीय परिषद सदस्यले बिहीबार संयुक्त विज्ञप्ति नै निकालेर पार्टी संयोजक भट्टराईको आलोचना गरेका छन् । पार्टी नेतृत्वको स्वच्छाचारी निर्णय भएको भन्दै उनीहरुले भनेका छन्, ‘नयाँ शक्ति पार्टी ने चुनाव विरोधी देखाउने गरी आएको वक्तव्यमा सही गर्ने एकल निर्णय तत्काल फिर्ता लिन संयोजकलाई आहृवान गर्छौं साथै आसन्न केन्द्रीय परिषद् बैठकमा स्थानीय चुनावबारे संस्थागत निर्णय गरेर अघि बढ्न माग गरेका छन् भट्टराई फोरम अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै चुनाव स्थगितको गरेका थिए

LEAVE A REPLY