नेमकिपाका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयकमाथि संसदमा छलफल सुरु

0
222

१२ फागुन, काठमाडौं । नेमकिपाका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयकमाथि व्यवस्थापिका संसदमा सैद्धान्तिक छलफल सुरु भएको छ ।संशोधनको विरोध गर्दै आएको एमालेले भने ‘एक दिनका लागि’ संशोधनमाथि छलफल गर्न दिएको छ ।

Advertisements

LEAVE A REPLY