सर्वोच्च अदालत को फैसला नयाँ सदस्य नियुक्तीकै पक्षमा

0
665

काठमाडौं सर्वोच्चको अहि फागुन ११ गतेको फैसलासँगै बिपी कोईराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समिति नयाँ सदस्य नियुक्तीमा देखीएको कानुनी अड्चन अन्त भएको छ । मन्त्रिपरिषदले डा तारा मानान्धर, डा आरती शाह, डा अनु कुशवाह, डा सरिता घिमिरे, दिनेश कोइरला र सुस्मिता रिमाललाई नियुक्त गरेको थियो ।

Advertisements

अस्पतालका तत्कालिन सञ्चालक समिति सदस्यहरुले नयाँ नियुक्तीका विपक्षमा हालेको रिट खारेज  गरेको हो । याधिशद्वय गोपाल पराजुली र जगदिश शर्मा पौडेलको इजलासले उक्त रिट खारेज गरेसँगै अस्पताल सञ्चालक समितिमा नियुक्त नयाँ सदस्य सदर भएका हुन्।

LEAVE A REPLY