महाशिवरात्रीको पावन अबसरमा सोलार वितरण

0
756

१३ फागुन चितवन्।महाशिवरात्रीको पावन अबसरमा नेपाली काङ्रेस चितवन् भरतपुर  वार्ड न २१ ले  एक बिषेश कार्यक्रम कोआयोजना गरी उज्ज्वलनगरको कामेश्वर शिवालय मन्दिरलाई २० वाटको एक थान सोलार हस्तान्तरण गरेको छ। कार्यक्रमका  प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य दिनेश कोइरालाले उक्त सोलार संस्थाका अध्यक्ष कृष्णप्रसाद धिताल लाई मन्दिर बेब्यस्थापान  समिति सदस्यहरु र भक्तजनको  रोहोबरमा हस्तान्तरण गर्नुभएको थियो।कार्यक्रममा नेपाली कांग्रेस भरतपुर-२१ का सभापति सुर्य प्रसाद अधिकारी तथा नेपाली काङ्रेस चितवन् क्षेत्र न ४ का सदस्य रमेश कोईराला को पनि उपस्थिती थियो ।स्रोत्: गीतानगर सेरोफेरो

Advertisements

 

LEAVE A REPLY