प्रचण्डले बोलाएको बैठक स्थगित

0
243

काठमाडौं १४ फाल्गुण ,शनिबार  काठमाडौमाओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले बोलाएको बैठक स्थगित भएको प्रचण्डले पार्टीका मन्त्रीहरुलाई शनिबार बिहान बालुवाटार बोलाएका थिए तर सबै मन्त्रीहरु उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको ।स्थानीय चुनाव तथा सरकारका कामकारवाहीको बारेमा छलफल गर्न प्रमले मन्त्रीहरुलाई बोलाएको बालुवाटार स्रोतले जनाएको

Advertisements

चुनावको मिति घोषणा भइसकेपछि दलहरु चुनावको तयारीमा लागेपनि माओवादी केन्द्रको कुनै पनि गतिविधि शुरु भएको छैन ।पार्टीका गतिविधिमा तीब्रता दिनका लागि उनले छलफल गर्न मन्त्रीहरुलाई बोलाएको बुझिएको

LEAVE A REPLY