उपराष्ट्रपति नन्दबहादुर पुन अस्वस्थ ,नर्भिक अस्पतालमा भर्ना

0
246

काठमाडौं उपराष्ट्रपति नन्दबहादुर पुन अस्वस्थ भएपछि आइतबार राती राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको आइतबार साँझ एकाएक स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएको हो

Advertisements

पारिवारिक स्रोतका अनुसार शनिबार उनलाई शनिबार १५१६ पटकसम्म बमिट भएको घरमै उपचार पछि बमिट हुन रोकिएको थियो तर साँझ फेरि रिंगटा लाग्ने, बमिट हुने जस्ता समस्या देखिएर अवस्था जटिल बन्दै गएपछि नर्भिकको आइसियुमा भर्ना गरिएको हो

LEAVE A REPLY