मनोनयन दर्ता भएका २५ वटा क्याम्पसमा मात्रै स्ववियु निर्वाचन हुने

0
292

काठमाडाँै । त्रिभुवन विश्वविद्यालयले मनोनयन दर्ता भएका क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने भएको छ । आइतबारसम्म मनोनयन दर्ता भएका मुलुकभरका २५ वटा क्याम्पसमा त्रिविले तोकेकै समयमा चुनाव गराउने भएको हो ।त्रिवि र विभिन्न विद्यार्थी संगठनबीच भएको सहमति अनुसार आज विहान साढे १० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिए पनि विद्यार्थी संगठनकै आपसी मतभेदका कारण थप क्याम्पसमा मनोनयन दर्ता हुन सकेन ।

Advertisements

LEAVE A REPLY