सोसल मिडियामा ‘सेक्सी फिगर’ का कारण चर्चित युवती

0
271

सोसल मिडिया आजकाल यस्तो माध्यम बनेको छ जसले साधारण मानिसलाई रातारात स्टार बनाइदिन्छ भने स्टारलाई रातारात फ्लप । मानिसहरु यसमा आफ्ना विभिन्न फोटोसमेत अपलोड गरेर संसारभरीको चर्चा बटुल्ने गर्दछन् । यस्तै सूचीमा एक युवती छिन् जो इन्स्टाग्राममा विभिन्न फोटो अपलोड गरेर अहिले चर्चाको शिखरमा छिन् । उनी चर्चामा हुनुको पछाडि उनको ‘सेक्सी फिगर’ हो ।

Advertisements

अमेरिकाको क्यालिफोर्नियासँग सम्बन्धित अबिगेल र्याचफोर्ड इन्स्टाग्राममा आफ्ना निकै सेक्सी फोटोहरु राख्छिन् जसका कारण उनी ट्रेन्डिङ टपिक बनेकी छिन् ।

२७ वर्षीया उनी आफ्नो नितम्बका कारण अत्यधिक चर्चामा रहेको बताइन्छ । अबिगेलले इन्स्टाग्राममा अहिलेसम्म करिब ३ सय ५० वटा तस्बिरहरु सार्वजनिक गरेकी छिन् तर उनको फलोअरको संख्या ६८ लाखभन्दा बढि छ जबकी फेसबुकमा उनको ३८ लाख फलोअर्स छन् ।

अबिगेल सोसल मिडियामा यति धेरै चर्चित भइसकेकी छिन् कि उनलाई फिल्म र मोडलिङका लागि अफरको ओइरो लागिसकेको छ । उनले टेलिभिजनको एक कार्यक्रममा अभिनयसमेत गरिसकेकी छिन् ।

मिडिया रिपोर्टका अनुसार उनी सोसल मिडिया पर्सनालिटि र अमेरिकी ग्ल्यामरस मोडलको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेकी छिन् ।

LEAVE A REPLY