सुन तस्करीमा संलग्न चार नाइके पक्राउ

0
234

१८ फागुन, काठमाडौं अन्तरराष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न चार नाइके पक्राउ परेको कुरा अनलाईन खबर ले पुस्टी गरेको छ ।

Advertisements

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइवीले मंगलबार राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ नारायण श्रेष्ठलाई पक्राउ गरेको हो ।सीआइबीका अनुसार उनीहरु ५५ दिनअघि बरामद साढे ३३ किलो सुन तस्करीमा संलग्न थिए पक्राउ परेका मध्ये केहीले भारतमा सुन पठाउने केहीले नेपालकै सुन पसलमा बेच्दै आएका थिए उनीहरुको अनुसन्धानबाट सुन पसलको पहिचान खुल्ने प्रहरीलाई उधृत गर्दै नयाँ पत्रिकाले लेखेको यसैवीच सुन तस्करीको आरोपमा समातिएका एसएसपी श्याम खत्री पनि अहिलेसम्म सीआएबीको हिरासतमै छन् 

LEAVE A REPLY