करनले यस्तो भनेपछि रिसाए कपिल

0
207

बलिउड निर्देशक तथा निर्माता करण जोहरले संचालन गर्ने ‘कफी वीथ करन’ सोका दौरान करन र कपिल शर्मा बिच विवाद भएको छ।

Advertisements

रिपोर्टका अनुसार करनले ‘सेक्स’ सम्बन्धी प्रश्न गरेपछि कपिल रिसाएका हुन्। उनले करनले सो सम्बन्धी सोधेका प्रश्नको उत्तर दिन अस्विकार गरेको बताइन्छ।

सोको सुटिङका क्रममा करनले ‘सेक्स’ सम्बन्धि गरेको थुप्रै ठट्यौलीमा कपिललाई आपत्ति रह्यो। आपत्तिका साथमा कपिल एक प्रश्नमा रिसाएका पनि थिए।

समाचारका अनुसार करणले विहान विहान ट्विट यौनमा असन्टुष्ट व्यक्तिले गर्ने भनेपछि कपिल रिसाका थिए। उनको यो ठट्टा कपिललाई मनपरेन।

यसरी कपिल रिसाएपछि करनले छायाँकनका थुप्रै भाग काटेका छन। उनीहरूको विवादबिच करनले कपिलसँगको कुरा प्रसारण नगर्ने मनस्थितिमा पुगेको बताइए पनि सो एपिसोडको प्रोमो सार्वजनिक भएकाले कार्यक्रम प्रसारण हुने पक्का भएको छ।

LEAVE A REPLY