जुवा खेल्दै गरेका १५ जनालाई पक्राउ

0
226

भक्तपुर, फागुन २० गते महानगरीय प्रहरी परिषर भक्तपुरको टोलीले जुवा खेल्दै गरेको अवस्थामा १५ जनालाई पक्राउ गरेको सूर्यविनायक नगरपालिका११ पलासेस्थित ग्रिन भ्यु रेष्टुराँबाट जुवा खेलाउने रेष्टुराँ सञ्चालक विनोद महतसहितलाई पक्राउ गरिएको परिषरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए प्रहरीले जुवा खालबाट रु दुई लाख ४२ हजार ९० १६ थान कौडासहित पक्राउ गरेको हो

 

LEAVE A REPLY