माओवादी केन्द्रको वैठक दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै

0
276

२१ फागुन, काठमाडौं ।काठमाडौं– सरकारले बैशाख ३१ का लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ । तर, संविधान संसोधन लगायतका विषयमा मधेशी मोर्चाको असन्तुष्टिले चुनाव हुने–नहुँने अनिश्चता कायमै छ तेसैले संविधान संसोधन, स्थानीय तह पुनसर्रंचना आयोगको प्रतिवेदन र स्थानीय तहको चुनावको तयारी लगायतका विषयमा छलफल गर्न सत्तारुढ दल माओवादी केन्द्रको वैठक आज बस्दैछ । वैठक दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।

Advertisements

LEAVE A REPLY