कोमल वलीको बिदाई ,रेडियो नेपालबाट

0
217

काठमाडौँ– लामो समय रेडियो नेपालमा काम गरेर अवकाश लिँदै गरेकी गायिका कोमल वलीलाई रेडियो नेपालले आज बिदाइ गर्ने भएको छ ।

Advertisements

सिंहदरबारस्थित रेडियो नेपालको कार्यालयमा गायिका वलीलाई बिदाइ गर्ने कार्यक्रम राखिएको छ । रेडियोले ओलीलाई बिषेश कार्यक्रम गरेर बिदाई गर्ने भएको छ ।
राप्रपा प्रवेश पछि रेडियो नेपालमाबाट राजीनामा दिएकी उनको अहिले बिदाई राखिको हो । उनको राजीनामा स्वीकृति भए पनि बिदाइ भने भएको थिएन ।

राप्रपाको केन्द्रीय सदस्यमा भारी मत ल्याएर बिजयी भएकी वोलीले अब आफूलाई राजनीति तिर केन्द्रित गर्ने छिन् । रेडियोको अलवा नेपाल टेलिभिजनमा समेत केही समय काम गरेकी वलीले आमामी दिन आफ्नो

राजनीतिक करियर अगाडि लैजाने स्वचमा छिन् ।

NO COMMENTS

LEAVE A REPLY