आफ्नो ३० औं जन्मदिन यसरी मनाईन् प्रियंका कार्कीले

0
230

सेलिब्रिटीले आफ्नो उमेर लुकाउने दिन अब गए । नेपाली सिने जगतकी सर्वाधिक चर्चित नायिका प्रियंका कार्की फागुन १६ मा आफ्नो ३० औं वसन्तमा टेकेकी छिन् । ‘राधे’की नायिकाले आफ्नो विशेष दिने सिने जगतका परिचित अनुहारसँगै मनाइन् । जन्मदिनमा उनले सनौलो रङको वान पिस लगाएकी थिइन् ।

Advertisements

दरबारमार्गमा रहेको अक्टोभमा एक कार्यक्रमको आयोजना गरी उनको जन्मदिन मनाइएको थियो । हेरौं उनको जन्मदिनमा खिचिएका तस्बिरहरु । फोटोः अक्टेभ काठमाडौं, सहाना बज्राचार्यको फेसबुकबाट



LEAVE A REPLY