खगेन्द्रको ‘धनपति’ सकियो

0
199

दिपेन्द्र के खनाल निर्देशित ‘धनपति’को छायाँकन समापन भएको छ। विरगन्जमा खिचिएको फिल्म एक महिनाको समयावधिमा प्याकअप भएको हो।

Advertisements

‘पशुपतिप्रसाद’ निर्माताको निर्माण रहेको फिल्मलाई २०७४ सालको सम्भावना बोकेको फिल्मका रूपमा हेरिएको छ। फिल्मलाफ असार २३ गते रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको छ।

फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य अभिनय रहेको छ।

LEAVE A REPLY