उत्तर कोरियाद्वारा जापान सागारमा मिसाइल परिक्षण

0
237

फाल्गुण २३, काठमाडौं । उत्तर कोरियाले जापान सागरमा अर्को एक मिसाइल खसालेको छ । दक्षिण कोरियाका सेनाका अनुसार अज्ञात मिसाइलको परिक्षण सोमबार चीनको सीमाक्षेत्रबाट गरिएको हो ।

Advertisements

संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई मिसाइल परीक्षणमा रोक लगाएको भए पनि उसले परीक्षण गरेको बीबीसी हिन्दीले जनाएको छ । दक्षिण कोरियाका सेनाका अनुसार सोमबार विहान उत्तर कोरियाले स्थानीय समयअनुसार साढे ७ बजे परीक्षण गरेको हो ।

LEAVE A REPLY