संजय दत्तको खुलसा सलमानसँग राम्रो समबन्ध

0
239

लामो समयदेखी एकअर्काको घनिष्ट मित्र रहँदै आएका संजय दत्त तथा सलमान खानको सम्बन्ध पछिल्लो समय सुमधुर नरहेको मिडिया खबर विपरित संजयले बयान दिएका छन्।

Advertisements

‘साजन’ तथा ‘चल मेरे भाइ’ जस्ता फिल्ममा साथै काम गरेका संजयले मिडिया खबरको खण्डन गर्दै भने, ‘मेरो र सलमानबिच कुनै समस्या छैन्। कोही रिसाहा हुनु गलत हैन्। रिसाहा आफैमा नराम्रो शब्द पटक्कै होइन, यो त केबल एउटा भावभंगिमा हो। म पनि रिसाहा हुनसक्छु तर म त्यो माया लाग्दो रूपमा हुनेछु।’

संजयले सलमानलाई  सार्वजनिक रूपमा रिसाहा भनेपछि उनीहरूको सम्बन्धमा अमिलो आएको संचारमाध्यमले जनाएका थिए।

LEAVE A REPLY