मेची महाकाली अभियान तीन दिनका लागि स्थगित

0
252

२३ फागुन, सप्तरी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची महाकाली अभियान तीन दिनका लागि स्थगित भएको छ ।सप्तरी घटनापछि एमालेले अभियान रोकेको हो । शनिबार झापाको बिर्तामोडबाट सुरु भएको एमालेको अभियान सोमबार सप्तरी पुगेको थियो । तर, त्यहाँ मधेसी मोर्चाको विरोध मात्र सामना गर्नु परेन, झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर ४   प्रदर्शनकारीको मृत्यु भएको छ ।

Advertisements

लगतै रुपनगरमा बसेको एमाले स्थायी कमिटीकेा आकस्मिक बैठकले षड्यन्त्रको गन्ध आएको भन्दै तीन दिनका लागि अभियान नै स्थगित गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY