मधेसी मोर्चाको आकस्मिक बैठक,सरकारलाई दिएको समर्थन फिर्ता लिने

0
228

२३ फागुन, काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी  मोर्चाको आकस्मिक रुपमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।नेकपा एमालेको मेची महाकाली अभियानको दौरानमा मधेसी मोर्चाका कार्यकर्ताको गोली लागेर मृत्यु भएपछि सो निर्णय गरेको हो ।त्यस्तै, बैठकले फागुन २४ र २५ गते मधेश बन्दको पनि आह्वान गरेका छन् ।सोमबार साँझ संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले गरेको निर्णयबारे मोर्चाले सरकारलाई भोलि पत्र पठाउने छ ।

Advertisements

LEAVE A REPLY